Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सरकारलाई चिकित्सक संघको ७२ घन्टे ‘अल्टिमेटम’

काठमाडौं, चैत २८ । नेपाल चिकित्सक संघले आन्दोलनरत् चिकित्सकहरुसँग वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकारलाई ७२ घन्टे ‘अल्टिमेटम’ दिएको छ । संघले बिहीबार काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरुसँग छलफल गरी सरकारलाई अल्टिमेटम दिएको जनाएको हो । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकहरुको आन्दोलनमा संघको पूर्ण सर्मथन रहेको बताए । संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकहरुलाई अवमूल्यन…