पोखरा । पोखरामा सेतो पुतली (शापु)को आतंक बढेको छ । ४४ वर्षअघि पोखराबाट फाट्टफुट्ट रुपमा देखिएको सेतो पुलती अहिले हजारौंको संख्यामा रहेको चिकित्सकहरु बताउँछन् । पुतलीको कारण अहिले दैनिक जसो ४–५ जना विरामी अस्पतालमा आउने गरेको हिमालय आखाँ अस्पतालकी डा.ईलिया श्रेष्ठ बताउँछिन् । यसलाई हेलचेक्क्राई नगरी बच्न समेत चिकित्सकहरुको सुझाव छ । रातको समयमा घरभित्र…