Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


डेंगी परीक्षणका नाममा निजी अस्पतालले गर्न थाले ‘किट’को व्यापार

काठमाडौं, भदौ २९ । देशैभर डेंगी रोगको संक्रमण बढेपछि सर्वसाधारणमा त्रास फैलिएको छ । यही मौका छोपेर कतिपय निजी अस्पतालहरुले डेंगी परीक्षणका लागि किट आवश्यक हुने भन्दै चर्को मूल्यमा किट बेच्ने गरेको गुनासो पनि आईरहेको छ । तर शुक्रराज सरुवा रोग केन्द्रले भने सामान्य रगत परीक्षणबाट डेंगी संक्रमण खुट्याउन सकिने भन्दै किट प्रयोग गर्नु नपर्ने…