काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट असुलेको अर्बौं अवैध रुपैयाँ तत्काल रकम फिर्ता गराउन माग गरेका छन् । बुधबार विज्ञप्ति निकाली डा. केसीले विद्यार्थीबाट असुलिएको रकम फिर्ता गराएर दोषी मेडिकल कलेजहरुलाई कारबाही गर्न पनि माग गरेका छन् । डा केसीले आफुसँग भएको सम्झौता अनुसारका माग पूरा…