काठमाडौं, कात्तिक १४ । काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार मिर्गौलाको ‘डायलासिस’ भइरहेको छ । स्वास्थ्य परीक्षणको रिपोर्टका आधारमा उनको बुधबार पनि आकस्मिक डायलासिस गरिएको बताइएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार दिउँसो अस्पताल पुगेका सत्तारुढ दल नेकपाका नेताहरु भीम रावल र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस भइरहेको बताए । डायलासिस…