Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


सुदूरपश्चिमका अस्पतालबाट एकैदिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज

बिराज रोस्यारा/ईमेज कैलाली । सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एकै दिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा शुक्रवार ९८ जना संक्रमितलाई डिस्चार्ज गरिएको जानकारी दिएको हो । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले डोटी जिल्लाका अस्पतालबाट ४९ र डडेल्धुरा जिल्लाका अस्पतालबाट ४९ गरी ९८ जनालाई डिस्चार्ज गरीएको बताउनुभयो…