लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार १४ । पर्वत सदरमुकाम कुस्मामा एक निजी क्लिनिकमा कार्यरत् कोरोना संक्रमित स्वास्थ्यकर्मीका परिवारमा पनि संक्रमण पुष्टि भएको छ । कुस्मा नगरपालिका–५ का २२ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश क्षयरोग केन्द्रको प्रयोगशाला पोखरामा गरिएको ‘पीसीआर’ परीक्षणमा ती युवकमा संक्रमण देखिएको हो । कुस्माको एक निजी मेडिकलमा सेवा…