Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नेपालमै पहिलो पटक धनगढीमा महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा

कैलाली । कोरोनाबाट संक्रमित गर्भवतीहरुका लागि नेपालमै पहिलो पटक धनगढीमा नमूना महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा आएको छ । धनगढी उपमहानगरपालिकाद्वारा संचालित होल्डिङ्ग सेन्टर आज(विहीबार)बाट संचालनमा आएको हो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले कोभिड–१९ का बेला सबैभन्दा बढी समस्या गर्भवतीहरुलाई हुने भएकोले नमूना आइसोलेसन सेन्टरको आवश्यकता रहको बताउनुभयो । । धनगढी…