Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


स्वास्थ्यका धेरै कार्यक्रम बजेट वक्तव्यमा मात्र सीमित

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन १ । महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य मन्त्रालयको एक अर्ब ३२ करोड १७ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ । परीक्षकले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनले मन्त्रालयको ९४ करोड ६० लाख ६६ हजार पेस्की बाँकी रहेको र स्वास्थ्यका धेरै कार्यक्रम बजेट वक्तव्यमा मात्र सीमित रहेको देखाएको छ । सरकारले…