प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २० । कोरोनाभाइरस परीक्षणको नयाँ मापदण्डले आगामी दिनमा ‘पीसीआर’ र ‘एन्टिजेन’ परीक्षण गर्ने जनाइएको छ । ‘आरडीटी’ परीक्षण रोकेर एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको सरकारले संक्रमण कसरी फैलिएको छ भन्ने अध्ययन–अनुसन्धान गर्न ‘ल्याब बेस एन्टिबडी’ परीक्षणसमेत गर्ने निर्णय गरेको छ । यी दुवै परीक्षण पीसीआर परीक्षणभन्दा सस्तो…