म्याग्दी । ग्रामीण क्षेत्रमा कोरोना भाइरसबाट जोगिन वेवास्ता गरेको पाइएको छ । चेतनाको अभावले यस क्षेत्रका स्थानीय सामान्य अवस्थामा जस्तै दिनचर्या बिताइरहेका छन् । मानिसहरुको बढी भीडभाड हुने पश्चिम म्याग्दीका कतिपय स्थानीय तहका वडा कार्यालयमा सावुन पानी, मास्क र सेनिटाइजरको व्यवस्था गरिएको छैन । यता जिल्ला सदरमुकाम बेनीबजारमा भने कोरोना संक्रमण रोक्नका लागि उच्च सर्तकता…