Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


८ प्रहरीसहित गण्डकी प्रदेशमा ५० जनामा कोरोना संक्रमण

पोखरा । कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कास्कीमा थपिएकामध्ये २८ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् । त्यस्तै गोरखामा १३, बाग्लुङमा ३ र तनहुमा ५ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको विज्ञप्तिका अनुसार पोखरामा थपिएकामध्ये…