सप्तरी, असोज ५ । सप्तरीमा कोरोना परीक्षणको दायरा बढाएसंगै प्रयोगशालाहरुमा रिएजेन्टसहितका स्वास्थ्य सामाग्रिहरु अभाव हुन थालेको छ । कोरोना परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट अभाव हुँदा पिसीआर परीक्षण प्रभावित हुने अवस्थामा पुगेको छ । सप्तरीमा ९ सय नमूना स्वाब परीक्षण गर्न बाँकी रहकै बेला गजेन्द्रनारायण सिंह अस्पतालस्थित प्रयोगशालामा रिएजेन्ट अभाव भएको हो । सप्तरी र…