Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


चाडपर्वसँगै कोरोनाको जोखिम थप बढ्ने खतरा, ‘जहाँ छौं, त्यहीँबाट दसैं मनाऔं’

काठमाडौं, कात्तिक १ । बडादसैंको मुख्य विशेषता भनेको पारिवारिक जमघट हो । तर, यतिबेला कोरोना महामारीको जोखिम उच्च विन्दुमा पुगेको छ । फेरिपनि मानिसहरु परिवारसँगको भेटका लागि यात्रामा निस्कन थालेका छन् । यसले संक्रमणको जोखिम बढाउने चिन्ता थपिएको छ । दसैं भन्नेबित्तिकै धेरैका मनमा आउने एउटै कुरा हो, पारिवारिक जमघट, मीठो परिकार खाने, नयाँ लुगा…