Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


उपत्यकामा २५२ सहित ५७० जनामा कोरोना संक्रमण

काठमाडौं, कात्तिक ११ । पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि । पछिल्लो २४ घण्टामा २७२५ को पिसिआर परीक्षण परिक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२५ जनाको पीसीआर परीक्षण गर्दा महिला २११ र पुरुष ३५९ गरी ५७० जनामा संक्रमण पुष्टि भएको हो…