Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


धनकुटामा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापना

धनकुटा, मंसिर १७ । धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापनाका लागि प्रदेश सरकार बाट सामग्री हस्तान्तरण गरिएको छ । बुधबार प्रदेश १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पताल धनकुटाका प्रमुख डा पुजन विश्वकर्मालाई पाठेघरको क्यान्सर परिक्षणका लागि चाहिने आवश्यक सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । धनकुटामा ल्याव स्थापना भएपछि धनकुटा सहित…