Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बझाङमा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

डीबी विष्टबझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका निमित्त कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताउनु भयो । संक्रमित व्यक्ति भारतबाट चैत्र २९ गते बझाङ (आफ्नोघर) आएका थिए । उनी स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ६ गते…