Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


महाव्याधिमा निर्वाचन : मापदण्ड अपनाएर गर्न सकिने ओलीको तर्क, घातक हुने विज्ञको चेतावनी

प्रज्ञा तिमल्सीनाकाठमाडौं । मुलुक कोरोना महामारीको उत्कर्षमा रहेको बेला सरकारले आगामी कात्तिक २६ मा पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निवार्चन गर्ने घोषणा गरेको छ । महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको…