Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


कोरोना संक्रमितभन्दा निको हुने धेरै, ६९ सय ५१ जनामा संक्रमण हुँदा ९६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर…