Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कोभिडबाट एकै दिन ८२ सय ४३ जना संक्रमणमुक्त हुँदा ५ हजार ४२ संक्रमित

काठमाडौं । नेपालका कोभिड–१९ बाट एकैदिन ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका हुन् । योसँगै कोभिड संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा गरिएको…