सुनसरी, असार ११ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन चेतावनी दिइएको छ । डा. गिरीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन धरानका विभिन्न नौ राजनैतिक दल र नागरिक दवाव संजालले चेतावनी दिएका हुन् । प्रतिष्ठान सुधारको माग राखेर धरानका सबै राजनैतिक दल, नागरिक समाज र…