Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


थप १८७५ जनामा कोभिड संक्रमण, २१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का १ हजार ८ सय ७५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै शनिबार थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको…