Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


थप १०३० संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, असोज १८ । पछिल्लो २४ घण्टामा देशभर १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्…