Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


राजधानीका फार्मेसीमा सिटामोल अभाव, एकैपटक माग बढेकाले समस्या भएको सरकारी तर्क

काठमाडौं । ज्वरो आउँदा आममानिसले प्रयोग गर्ने सिटामोल बजारमा अभाव भएको समाचारले तरङ्ग उत्पन्न भएको छ । कोभिड संक्रमणले दैनिक हजारौं प्रभावित हुँदै जाँदा सिटामोलको व्यापक माग हुने गरेको छ । सरकारी स्वामित्वको औषधि व्यवस्था लिमिटेडले न्यून संख्यामा उत्पादन गर्ने, निजीक्षेत्र कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेको निहुँ पारेर मूल्य बढाउने दाउमा रहँदा बजारमा कृत्रिम…