काठमाडौं । देशभर थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय २५ जनामा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार १० जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर १ सय ४२ जना सक्रिय संक्रमित रहेका…