Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ९ सय ५ जनामा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।…