Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि अध्यादेशको नीजि क्षेत्रद्वारा स्वागत

काठमाडौं। सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा संसोधन गरी अध्यादेश जारी गरेको विषयमा नीजि क्षेत्रले त्यसको स्वागत गरेको छ । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन) का अध्यक्ष बसन्त चौधरीले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशको स्वागत गर्नुभएको हो । विज्ञप्तिमा अफिनले पटक–पटक उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले यसपटक…