Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १४८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कसैको पनि मृत्यु…