काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १ हजार ७ सय ३० जनामा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार १७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ९२ जना सक्रिय संक्रमित रहेका…