काठमाडौं । देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २ सय ११ जनामा गरिएको परीक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर १ सय २ जना सक्रिय संक्रमित रहेका…