Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


अन्तर्राष्ट्रिय योग दिवस मनाइयो, साधना गर्न याेगगुरूकाे जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । शारिरीक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक मानिने योग मानवत जीवनका लागि अपरिहार्य बनेको छ । योगको शाब्दिक अर्थ हाम्रो शरीरलाई मस्तिस्क हुँदै परम चैतन्यसँग जोड्नु हो । शरीर भित्रको ब्रम्ह तत्वलाई परब्रम्हमा जोड्नु नै योग हो, आत्मा…