Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एकैदिन १६८ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ८ सय ३४ जनाको पीसीआर र १ हजार १ सय ८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…