Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


करारका कर्मचारीको म्याद नथप्दा सोलुखुम्बुका स्वास्थ्य संस्था बन्द

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले साउन १ गतेदेखि करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि त्यहाँको अस्पतालसहित पाँच स्वास्थ्य संस्था बन्द भएका छन् । करारका कर्मचारीबाट मात्र सञ्चालनमा रहेको नेचासल्यान अस्पताल उनीहरुको म्याद थप नगर्ने निर्णय गरेसँगै बन्द भएका हुन् । अस्पताल सञ्चालक समितिका उपाध्यक्ष दोमराज बास्तोला र डा. अमनकुमार शाहले सूचना जारी गर्दै करार…