Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ओखलढुंगामा एक वर्षदेखि थन्क्याइयो पीसीआर मेसिन

ओखलढुंगा । जिल्लामा कोरोना संक्रमितको स्वाब परीक्षणका लागि खरिद गरिएको पीसीआर मेसिन एक वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । पीसीआर मेसिन राख्ने मापदण्ड अनुसारको पूर्वाधार निर्माण गर्न करिब ८० लाख लाग्ने भएपछि खर्च अभावमा जिल्ला अस्पताल रुम्जाटारले मेसिन थन्क्याएर राखेको सूचना अधिकारी उमा गुरुङले जानकारी दिनुभयो । मेसिन सञ्चालनका लागि दक्ष जनशक्तिसमेत अभाव देखिएको छ…