बझाङ । मुख्यमन्त्री जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत यहि असार १ गते जेष्ठ नागरिकको उपचारका लागि शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बझाङकाे आयोजना केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को बाँझ स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बझाङका स्वास्थ्य जनस्वास्थ्य निरीक्षक सुरेश रावलले जानकारी दिनुभएकाे हाे। शिविरबाट करिब २ सय बढी सेवाग्राहीहरूले सेवा लिएकाे…