थप ६२ जनामा कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


थप ६२ जनामा कोरोना संक्रमण


65
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ सय २० जनामा गरिएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।