एजेन्सी । जापानमा एकैदिन २ लाख ५० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन २५१ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार विगत ३ महिनाको तथ्याङ्क हेर्ने हो भने यो संख्या सबैभन्दा बढी हो । अगष्ट ३ तारिखमा २ लाख ४९ हजार ८३० जना सक्रमित भएकोमा अहिले…