काठमाडौं । नेपालमा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२३ जनामा गरिएको परीक्षणमा २८६ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १३६ जना छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४७९ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा…