Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


१०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ५ सय ९२ जनाको पीसीआर र १ हजार ९ सय ९५ जनाको एन्टीजेन विधिबाट परीक्षण…