Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय लागिपरेको छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । बुधबार अपिल जारी गर्दै उहाँले डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताउनुभयो । 'डेंगु सङ्क्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ । जनप्रतिनिधिसँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेङ्गु…