Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


थप ५९ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८२ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय ५३ जनाको पीसीआर र १ हजार १ सय २९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…