Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


बाँकेमा डेंगु फैलिँदै

काठमाडौं । बाँकेमा डेंगुुबाट संक्रमित हुनेको संख्या बढदै गएको छ । बाँकेमा अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकाका ११ जनामा डेंगु संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । गत बुधबारमात्रै डेंगुुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा पाँच, कोहलपुर नगरपालिकामा दुई र बैजनाथ गाउँपालिकामा एक जना रहेका छन् ।…