Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


थपिए ३८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय १८ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार २ सय ८४ जनाको पीसीआर र १ हजार ५ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३८…