काठमाडौं । मुलुकभर देखिएको डेंगु प्रकोपले महामारीको रुप लिन थालकाे छ। साेही क्रममा पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५ सय ४ जना संक्रमित थपिएका छन् । आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु…