काठमाडौं । केही दशकअघिसम्म दुर्लभ रोग मानिने क्यान्सर आम बन्दै गएको छ । क्यान्सर रोगका कारण वर्षेनी हजारौं नेपालीले ज्यान गुमाउने गरेका छन् । खर्चिलो उपचारका कारण पनि क्यान्सर भनेपछि धेरैको सातो जाने गर्छ । खराब जीवनशैलीका कारण युवापुस्तामा क्यान्सरको जोखिम बढेको छ । नेपालमा फोक्सो क्यान्सरबाट संक्रमितको संख्या अधिक छ । नेपालमा क्यान्सरको संक्रमण…