काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५१९ आरटी पीसीआर परिक्षण गर्दा १२२ र २५३९ को एन्टीजेन परिक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा २०६ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको…