काठमाडौं । डाबर नेपालले उत्पादन गरेको रियल म्याङगो जुसमा लेदो भेटिएको छ । काठमाडौंको बसुन्धारास्थित एक पसलबाट उपभोक्ताले खरीद गरेको जुसमा लेदो भेटिएको हो । उनले जुस किनेर घरमा लैजादा बोटल भित्रको जुस जमेको भेट्टाएका थिए । बहुराष्ट्रिय कम्पनी डाबरले रियल जुस जस्ता पेय पदार्थ उत्पादन गर्दै आइरहेको छ । तर उसले आफ्नो उत्पादनमा हेलचेक्र्याइ…