Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


पेटको मोटोपन घटाउन गरिने योगाशन

चन्द्र कटुवालमोटोपन पनि रोग हो । आजभोलि रोग भगाउन योग भन्न थालिएको छ । योगले पेटको बोसो कम गर्नमा निकै मद्दत गर्दछ । दैनिक कार्यतालिकामा योगलाई समाबेश गर्नु भनेको स्वस्थ रहनको लागि सबैभन्दा राम्रो उपाय अंगाल्नु हो । दिनदिनै योगलाई जीवनशैलीको रुपमा अंगाल्न थालिएको छ । हुन त एकै आशनका सयौं फाईदा हुन्छन । तर…