काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय १९ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ७ सय २२ जनाको पीसीआर र २ हजार ८ सय ९७ जनाको एन्टीजेन विधिबाट परीक्षण…