Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार २ सय ९० जनाको पीसीआर र २ हजार ४ सय २२ जनाको एन्टीजेन विधिबाट परीक्षण…